चांगु नारायण Vlog


 

यो काठमाडौंको १२ किलोमिटर पूर्वमा र भक्तपुरको केही किलोमिटर उत्तरमा पर्दछ। 

चांगु नारायण नेपालको सब भन्दा पुरानो मन्दिर मानिन्छ। यो नेपाली मन्दिर वास्तुकलामा एक माइलस्टोनको रूपमा रहेको छ ।  

हेरौं चांगु नारायणको  यो Vlog




Comments

Popular Posts